जापानमा प्रहरीलाई भालुविरुद्ध हतियार प्रयोग गर्न अनुमति

कार्तिक २७, २०८२

टोकियो । टोकियोमा अमेरिकी दूतावासले समेत चेतावनी जारी गर्न प्रेरित गरेसँगै आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अनुमति दिइएको जनाइएको छ । पछिल्लो समयमा बढ्दो घातक भालु आक्रमणलाई कम गरी जनताको सुरक्षा गर्न जापानको